एकैदिन आज १३९ जनाको मृत्यु,९,१२७ जना संक्रमित थपिए

नेपालमा कोरोनाभाइरसबाट सोमबार एकैदिनमा १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,१२७ जना संक्रमित भएका छन् । ४,००७ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *