Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

चर्चित भारतीय अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन

admin

हिन्दी चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । श्रीदेवीको ५४  वर्षको उमेरमा ह्दयघातका कारण निधन भएको हो । उनी दुवईमा परिवारको साथमा एक वैवाहिक समारोहमा सहभागी हुन पुगेकी थिईन ।
पिटिआई को अनुसार दुवईमा भतिज मोहित मारवाहको विवाहमा सहभागी हुन जादा अचानक हदयघात भई उनको निधन भएको हो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको