Logo
02 Feb 2023    १९ माघ २०७९, बिहीबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी कालीगण्डकीको देवशिला अयोध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

चर्चित भारतीय अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन

admin

हिन्दी चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । श्रीदेवीको ५४  वर्षको उमेरमा ह्दयघातका कारण निधन भएको हो । उनी दुवईमा परिवारको साथमा एक वैवाहिक समारोहमा सहभागी हुन पुगेकी थिईन ।
पिटिआई को अनुसार दुवईमा भतिज मोहित मारवाहको विवाहमा सहभागी हुन जादा अचानक हदयघात भई उनको निधन भएको हो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको