Logo
01 Feb 2023    १८ माघ २०७९, बुधबार

ताजा खबर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ भारतबाट बढेर आयो इन्धनको भाउ माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित खेर जाँदै ४० लाख ‘डोज’ खोप सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

पूतलिसडकस्थित शेयर मार्केटमा आगलागी

admin

पुतलीसडकस्थित सेयरमार्केट भवनमा आगलागी भएको छ ।  भवनकाे चाैथाे तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा साेमबार बिहान साढे ९ बजे आगलागी भएको हो । आगो काठमाडौं महानगरपालिकासँगै नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा केहीबेर पछि नै नियन्त्रणमा आएकाले ठूलाे क्षति हुनबाट जाेगिएकाे छ । प्रहरीले आगो लाग्नुको कारण र क्षतिको विवरण प्राप्त भइ नसकेको जनाएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको