Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

पूतलिसडकस्थित शेयर मार्केटमा आगलागी

admin

पुतलीसडकस्थित सेयरमार्केट भवनमा आगलागी भएको छ ।  भवनकाे चाैथाे तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा साेमबार बिहान साढे ९ बजे आगलागी भएको हो । आगो काठमाडौं महानगरपालिकासँगै नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा केहीबेर पछि नै नियन्त्रणमा आएकाले ठूलाे क्षति हुनबाट जाेगिएकाे छ । प्रहरीले आगो लाग्नुको कारण र क्षतिको विवरण प्राप्त भइ नसकेको जनाएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको