Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

चर्चित कलाकार किरण केसी अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

admin

हास्य कलाकार किरण केसी (रातामकै) नयां म्युजिक भिडियोमा देखिएका छन् । गायक आरबी पुन र भगवान भुजेलको ‘साहिली तिमीलाई ’बोलको गीत माथी निर्माण भएको भिडियोमा लोकप्रिय कलाकार केसीको अभिनय देख्न सकिन्छ ।
गायकद्वय कै शब्द, सूर्य दयालुको संगीत रहेको गीतको भिडियोमा परदेशबाट आउँदाको क्षणलाई चित्रण गर्न खोजिएको गीतको भिडियोमा कलाकार किरण केसी, पुष्प खड्का, कृष्टिना थापा र अनितालाई फिचरिङ गरिएको छ । भिडियोमा बाशु बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

भिडियो :

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको