नेपाली राष्ट्रिय फुटबल टोली कुवेतमा

फिफा विश्वकप छनौट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ ।

नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत पुगेको हो । नेपाली टोली आइतबार राति इराकबाट कुवेत पुगेको हो । कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ । पहिलो खेल जुन तीन चाइनीज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *