Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

मोटोपन र कोलेस्ट्रल घटाउने अचूक उपाय

admin

कोलेस्ट्रल र मोटोपन सबैकोको लागि समस्याको विषय बनेको छ । यसबारेमा प्रशस्तै सामग्रीहरु पढ्न पाइन्छ, तर कसैले दिएको उपाय काम लाग्दैन ।

यहाँ हामी शरीरको कोलेस्ट्रल र अनावश्यक बोसो हटाउने घरेलु उपायको बारेमा चर्चा गर्नेछौं । जसलाई बनाउन पनि एकदमै सजिलो छ र प्रभावकारी पनि हुन्छ । यो औषधी बनाउने सामग्रीमा तपाईंकै घरमा सहजै पाउन सकिन्छ ।

औषधी बनाउने सामग्री र विधि

सामग्रीः
२ लिटर शुद्ध पानी
बेकिङ्ग सोडा
२ मुट्ठा धनियाँ
३ दाना कागती

विधिः

सबैभन्दा पहिला कागतीलाई बेकिंग सोडाले एउटा भाँडोलाई राम्रोसँग सफा गर्नुहोस् र त्यसपछि पानीलाई राम्रोसँग उमाल्नुहोस् । पानी उम्लिएपछि चिसो नहुन्जेल कुर्नुहोस् । जब पानी चिसो हुन्छ, त्यसमा कागती र धनियाँ काटेर राख्नुहोस् र सफा भाँडोको बिर्को राम्रोसँग बन्द गरेर फ्रिजमा राख्नुहोस् ।

भोलिपल्ट उक्त मिश्रणलाई पानी पिउने भाँडोमा निकालेर राम्रोसँग हल्लाउनुहोस् । हरेक दिन १०० ग्राम उक्त मिश्रणको सेवनले शरीरको कोलेस्ट्रल र अनावश्यक चिल्लो पदार्थ हटाउँछ र तपाईलाई स्वस्थ शरीर मिल्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको