Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

ट्राफिक प्रहरीलाइ घुस दिन खोज्ने चालक पक्राउ

admin

काठमाडौं स्थित महाराजगंज, राष्ट्रपति भवन नजीकै ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक ट्याक्सी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चालक नुवाकोट घर भइ हाल सोल्टीमोड बस्दै आएका २६ वर्षीय बिकास तामाङ छन् ।

शुक्रबार बिहान उनले बा २ ज १३५४ नम्बरको ट्याक्सी राष्ट्रपति भवन अगाडि सडकमा पार्किङ्ग गरी राखेको थिए । र, कारबाही गर्ने क्रममा ट्राफिकलाई ब्लुबुकमा राखेर २०० रुपैयाँ दिन खोज्दा उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका चालकलाई महानगरीय प्रहरी वृत, महाराजगञ्जमा राखिएको छ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको