Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

भारतको छत्तीसगढमा प्रहरी र नक्सलाईटबीच भिडन्त हुंदा १० जना बिद्रोहीको मृत्यु

admin

भारतको छत्तीसगढ राज्यको एक जंगलमाआज बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भिडन्त हुँदा १० जना विद्रोहीको मृत्यु भएको छ । भारतिय संचारमाध्यमका अनुसार प्रहरी र विद्रोहीबीचको भिडन्तमा परि एकजना प्रहरी पनि मारिएको बताइएको छ ।

भिडन्तका क्रममा अरु केही विद्रोही घाइते भएका छन् । जंगलमा केही घन्टासम्म नै दोहोरो फायरिङ भएको बताइएको छ ।मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमाण्डर पनि परेका छन् । मारिने १० जनामा छ जना महिला लडाकू परेका बताइएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको