Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

सन्जय सिलवाल युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा मनोनित

admin

बदलिएको राजनीतिक र सामाजिक परिवेशमा फेरी एउटा नयां यात्रा थाल्न नेपाली कांग्रेस पार्टीले युवाहरुलाई नविन श्रोतका रुपमा लिएको छ । नेपाली कांग्रेस धादिङ्ग तरुण दल जिल्ला सदस्य सन्जय सिलवाललाई नेपाली कांग्रेस तरुण विभाग युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्य मनोनित दिईएको छ ।

धादिङ्गमा आफ्नो छुटै पहिचान बनाउन सफल मिलनसार स्वभाव भएका सन्जय सिलवाललाई यो पद दिदा धादिङ्ग लगायत देशका युवाहरुको नयां जोश थपिएको छ ।  ‘कामको शुरुवात नेतृत्वबाटै हुनुपर्छ । ठुला ठुला राजनितिक परिवर्तनहरु युवाहरुबाट नै सम्भव भएको हुनाले मलाई विश्वास गरेर मलाई दिनुभएको जिम्मेवार मन वचन र कर्मले पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै युवाहरुका सुखदुखको साथी बन्ने संकल्प गर्दछु’ उनी भन्छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको