Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

थप २ हजार ९ सयमा कोरोना पुष्टि, १७ सय निको

admin

शुक्रबार नेपालमा २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ एन्टीजेन परिक्षणमा क्रमशः २ हजार ६ र ९३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । जसमध्ये ६ लाख २८ हजार २४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ४३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको