Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

फेकन अध्यक्षमा कटुवालनै दुई बर्षका लागि दोहोरीए

admin

परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ भने पुरानै अध्यक्ष दोहोरीएका छन् ।आँठौ बार्षीक साधारण सभाकै दिन नयाँ नेतृत्वमा आउन चाहने आकाङ्छिहरुको संख्या बढेपछी चुनाव मार्फत नयाँ कार्यसमिति चयन भएको हो ।वर्तमान अध्यक्ष रहेका युवराज कटुवालनै आगामि दुई बर्षका लागि दोहोरीएका छन् । फेकनको संसोधित विधान अनुसार १५ सदस्यको केन्द्रिय कार्यसमिती रहने छ भने ११ प्रत्यक्ष निर्वाचन बाट र उपाध्यक्ष सहित थप ३ सदस्य मनोनित हुँने व्यवस्था रहेको छ ।
अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष एंव एसफोर्ड एजुकेशनका संचालक युवराज कटुवाल विजयी भएका छन् भने उपाध्यक्ष पदमा निमास एजुकेशनकी प्रवन्ध निर्देशक एवं वर्तमान फेकनको कार्यकारी सदस्य गीता रिजाल निर्वाचित भएकी हुन् ।त्यसैगरी महासचिव पदका लागि सेतो एकेडेमीका भुपाल तामाङ विजयी भएका छन् ।दुई जना सचिव पदका लागि प्रथम सचिव अमितबाबु ढुङ्गाना र राजु निरौला निर्वाचित भएका छन् ।त्यसैगरी कोषाध्यक्षमा इन्द्र कुमार लामा सर्वसम्मत विजयी भएका छन् भने सदस्यहरुमा बालकृष्ण बिष्ट (गगन),उमेश कुश्वार,हेमन्त राज दुलाल,संजित कनौजिया,
राज कुमार शर्मा विजयी भएका हुँन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको