आज देखि जोनसन एंड जोनसनको खोप लगाइदै, यी हुन् काठमाडौँ को खोप केन्द्रहरु

अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।

काठमाडौँ को खोप केन्द्र हरु;

Leave a Reply

Your email address will not be published. Required fields are marked *