Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

admin

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री बनेको दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै पार्टीभित्रैबाट चासो र चिन्ता बढेपछि प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तार गर्न आँतुर छन् । उनले यसबारेमा दाहालसँग यसअघि पनि छलफल गरिसकेका छन् ।

गठबन्धनमा आवद्ध दलहरुसँग पनि देउवाले परामर्श गरिरहेका छन् । हिजोबाट जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताको पनि टुँगो लागेकोले प्रधानमन्त्री देउवा र दाहालबीच आज मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको