Logo
14 Apr 2024    २ बैशाख २०८१, आईतवार

ताजा खबर

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस लिंग परिवर्तन गरेकाले मागे तेस्रोलिंगीको नागरिकता नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा ‘अब २४ सै घण्टा काठमाडौँ जाग्छ’: प्रमुख कार्यकारी अधिकृत परियार उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल इजरायलमाथि इरानको ड्रोन आक्रमण

चिनीयाँ प्रधानमन्त्रीको नेपाल भ्रमण एक महिनाभित्र

admin

चिनीयाँ प्रधानमन्त्री ली कछयाङले एक महिनाभित्र नेपाल भ्रमण गर्ने गरी तयारी अघि बढेको छ ।

यही मार्चभित्र ली नेपाल भ्रमणमा आउने भएपछि गोप्यरुपमा भ्रमणको तयारी गरिएको हो ।

चिनीयाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणको तयारीका सिलसिलामा ली काठमाडौं आउने तयारीमा रहेको बताइएको छ ।

प्रधानमन्त्री लीको नेपाल भ्रमण सफल बनाउन केही दिनयता काठमाडौंस्थित चिनीयाँ दूतावासका अधिकारीहरु प्रायः हरेक दिनजसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धाउने गरेका छन् ।

समाचारमा लेखिएको छ, प्रधानमन्त्री ली विशेष विमानमा आउने भएपछि रनवेको गुणस्तर र सुरक्षामा चिनीयाँ अधिकारीहरुको चासो बढेको हो ।

पत्रपत्रिकाबाट


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको