Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

जिम्बावे विरुद्ध नेपाललाई तेस्रो सफलता

admin

एकदिवसीय विश्वकप छनौट अन्र्तगत जिम्बावे विरुद्ध पहिलो खेलमा खराब शुरुवात गरेको नेपालले तेस्रो सफलता हासिल गरेको छ ।
पछिल्लो विकेट बसन्त रेग्मीले लिएका छन् । उनले अर्धशतक बनाइसेकका सोलोमन मायरलाई आउट गरे ।
यस अघि टस जितेर पहिलो ब्याटिङ गरिरहेको जिम्बावेका दुई ओपनर नेपाली बलरमाथि हावी भइरहेको बेलासन्दीप लामिछानेले खतरनाक देखिएका सेपास झुवाआलाई आउट गरेका थिए।

आउट हुनअघि उनले मात्र २३ बलमा ४१ रन बनाए । यस क्रममा उनले ४ छक्का र ३ चौका हिर्काए ।

अहिले बसन्त रेग्मीले नेपालका लागि दोस्रो विकेट लिएका छन् । ह्यामिलटन मसकाड्जा १७ रन बनाएर उनको बलमा कट एण्ड बोल्ड भएका छन् । १५ ओवरको खेल सकिदा तीन विकेटको क्षतिमा जिम्बाब्बेले १२० रन बनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको