Logo
05 Oct 2024    १९ आश्विन २०८१, शनिबार

ताजा खबर

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो) नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै मिङ्मा जीले राखे किर्तिमान बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोको सफल आरोहण प्राधिकरणले गर्‍यो काठमाडौंसहित यी १४ जिल्लालाई ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा प्रहरी निरीक्षक बिनु शाही निलम्बित सडक पेटी कब्जा गरी निर्माण सामग्री राख्ने कालिका बिल्डर्सलाई महानगरले तिरायो जरिवाना

जिम्बावे विरुद्ध नेपाललाई तेस्रो सफलता

admin

एकदिवसीय विश्वकप छनौट अन्र्तगत जिम्बावे विरुद्ध पहिलो खेलमा खराब शुरुवात गरेको नेपालले तेस्रो सफलता हासिल गरेको छ ।
पछिल्लो विकेट बसन्त रेग्मीले लिएका छन् । उनले अर्धशतक बनाइसेकका सोलोमन मायरलाई आउट गरे ।
यस अघि टस जितेर पहिलो ब्याटिङ गरिरहेको जिम्बावेका दुई ओपनर नेपाली बलरमाथि हावी भइरहेको बेलासन्दीप लामिछानेले खतरनाक देखिएका सेपास झुवाआलाई आउट गरेका थिए।

आउट हुनअघि उनले मात्र २३ बलमा ४१ रन बनाए । यस क्रममा उनले ४ छक्का र ३ चौका हिर्काए ।

अहिले बसन्त रेग्मीले नेपालका लागि दोस्रो विकेट लिएका छन् । ह्यामिलटन मसकाड्जा १७ रन बनाएर उनको बलमा कट एण्ड बोल्ड भएका छन् । १५ ओवरको खेल सकिदा तीन विकेटको क्षतिमा जिम्बाब्बेले १२० रन बनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको