Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

किरण माईकलको ‘फेरी हांस्ने छौं’ सार्वजनिक(भिडियो सहित)

admin

किरण माईकलको ‘फेरी हांस्ने छौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । थुप्रै चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गीतको ‘भिडियो दाईको’ रेकर्डस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक गायिकाहरु मेलिना राई ,प्रताप दास, निल पुन, किरण माईकल घिमिरे, कमल रसाईली, अस्मिता अधिकारी, बुलेट फ्लो ,गोबिन्द चेम्जोङ्ग लिम्बु, सशन कंडेल,सुस्मिता बरालको स्वर रहेको गीतको शव्द संगित किरण माईकल घिमिरेको रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीत मिक्सिङ्ग तथा मास्टर दाईको रेकर्डस युकेमा गरिएको हो ।

देशमा भैरहको प्राकृतिक विपतीबाट पिडितहरुका लागि गीतको माध्यमबाट मल्हम लगाउने प्रयास स्वरुप उक्त गीत तयार भएको लोकप्रिय गीतकार तथा गायक किरण माईकलले बताए ।
शिव शम्भु युनीटी ग्रुप युके नेपालको प्रस्तुती रहेको भिडियोलाई रन्जित कटवालले निर्देशन गरेका हुन भने छायांकन तथा सम्पादन पनि उनकै रहेको छ । सुरेन्द्र थापाले निर्माण गरेको भिडियो पोष्ट प्रडक्सन एआर ईन्टरटेनमेन्टमा गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको