Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

सुनको मूल्य घट्यो

admin

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन तोलामा १०० रुपैँयाले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैँयामा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ थियो ।

चाँदीको मूल्य आज स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ नै कायम गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको