Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

फेशन सेक्रेटका लागि अडिसन हुदै

admin

नेपाल इन्टिच्युट अफ फेशन को आयोजनामा हुन लागेको फेशन सेक्रेट नामक फेशन शो को तयारी तिव्र गतिमा हुदै छ । पहिलो सिजनको सफलताबाट प्राप्त हौसलाले उक्त शो लाई निरन्तरता दिन लागेको हो ।

शोको लागि मोडलहरुको छनौट यहि मार्च ९ तारिख का दिन लाजिम्पाटमा रहेको नेपाली चुलो रेस्टुरेन्टमा हुने भएको छ ।
१६ बर्ष देखी ३५ बर्ष सम्मका मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने छन् भने अडिसन बाट छानीएका मोडलहरुलाई पारिश्रमिक पनि उपलब्ध गराईने आयोजकले जानकारी दिए ।

चर्चित नायिका बर्षा सिवाकोटी स्टोस्टर्पसमा रहने उक्त शोमा नेपालका चर्चित कलाकार फेशन एक्सपर्ट, व्यबसायी एवं फेशन पारखीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको