Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

शेरबहादुर देउवा संसदीय दलको नेतामा विजयी

admin

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा विजयी भएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरवारमा सोमवार भएको मतदानमा प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई पराजीत गर्दै देउवा दोस्रो पटक संसदीय दलको नेता चयन भएका हुन् । देउवाको पक्षमा ४४ मत खसेको थियो भने सि‌हको पक्षमा १९ मत खसेको थियो ।

संसदीय दलको नेता विजय भएसंगै उनी संसदमा प्रमुख प्रतिपक्षी दलको नेता बनेका छन् । विपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य बन्ने प्रावधान छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको