Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

६ लाख ९० हजार संक्रमित थपिए, एकैदिन १० हजार २५३ को मृत्यु

admin

विश्वमा कोरोना संक्रमणदर फेरि बढेको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा ६ लाख ९० हजार ७६८ संक्रमित थपिएका छन् । सोही अवधिमा १० हजार २५३ जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २० करोड १६ लाख ३२ हजार ४१७ पुगेको छ ।

अहिलेसम्म ४२ लाख ७९ हजार ३०२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १८ करोड १४ लाख १६ हजार जना कोरोना मुक्त भएका छन् ।

संक्रमणमा परेका १ करोड ५९ लाख ३७ हजार ११५ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ९४ हजार ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

संक्रमण फैलिएका मुलुकको सूचीमा अमेरिका सबैभन्दा शीर्ष स्थानमा छ ।

हेर्नुहोस धेरै संक्रमण फैलिएका १० देशको विवरण


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको