Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

भ्वाइस अफ नेपाल तेश्रो सिजनको बिजेता किरण गजमेर

admin

द भ्वाइस अफ नेपाल तेश्रो सिजनको बिजेताको उपाधि किरण गजमेरले जित्न सफल भएका छन ।

शनिबार दर्शकको भोटिङको आधारमा घोषणा गरिएको नतिजामा उनि बिजेताको भागेदार भएका हुन् । उनले उपाधी चुमे सँगै नगद २५ लाख पुरस्कार विश्व साङगितिक भ्रमणको अवसर पाएका छन् ।

‘द भ्वाइस अफ नेपालको अन्तिम चारमा टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई पुगेका थिए ।बिजेता गजमेर कोच प्रमोदको टिममा रहेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको