Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

अश्लील भिडियो पठाउने निर्माता पक्राउ

admin

चलचित्र निर्माता तथा छायाँकार डिक खड्का पक्राउ परेका छन् । चलचित्र सम्पादक तारा थापा ‘किम्बे ‘की श्रीमती सावित्री बुर्जालाई लामो समय देखि अश्लील भिडियो म्यासेज  पठाउने गरेको आरोपमा अनामनगर स्थित आफनै निवास बाट प्रहरीले पक्राउ गरेको हो  ।

लामो समय देखि अश्लील भिडियो म्यासेज पठाई मानसिक तनाव दिएको भन्दै तारा थापाले साईबर क्राईम अन्तर्गत  दिईएको निवेदनका  आधारमा खड्का पक्राउ परेका हुन्

पक्राउ परेका खड्कालाई टेकु स्थित अपराध महासाखामा राखिएको छ भने  उनलाई साईबर क्राईम अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको