Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं उपत्यकामा बिहीबार देखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाउने

admin

साउन २८ गतेदेखि बिहीबार राति ८ बजेपछि काठमाडौं उपत्यकामा सवारी साधन संचालन गर्न रोक लगाइएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

राति ८ बजेदेखि निजी र सार्वजनिक दुर्व सवारी साधन चलाउने नदिने बैठकले निर्णय गरेको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने भएका छन् । बढ्दो कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि काठमाडौंमा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्बाइएको छ । पुरानो नियम आदेशलाई यथावत राख्दै निषेधाज्ञा थप गरेको हो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको