Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

जन्ती बोकेको ट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु

admin

भारतको गुजरातमा जन्ती बोकेको ट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ। गुजरातको बुधबार विहान जन्ती बोकेको ट्रक दुर्घटना हुँदा १२ जना गम्भिर घाइते भएका छन्।

ट्रकमा ७० जना सवार थिए। दुर्घटना स्थलमा नै २६ जनाको मृत्यु भएको बाँकी चार जनाको उपचारका क्रममा मृत्यु भएको भारतीय सरकारी टेलिभिजन दुरदर्शनले जनाएको छ।

दुर्घटनामा घाइतेको स्थानी अस्पतालमा उपचार भइरहेको छ।  दुर्घटना प्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख् व्यक्त गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको