Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

डा.गोविन्द केसीलाई ३ दिन भित्र सर्वोच्चमा उपस्थित हुन आदेश

admin

सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा।गोविन्द केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी परेको मुद्धामा डा.केसीलाई तत्काल उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो ।

मंगलबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली एकल इजलासले डा.केसीलाई तत्काल अदालतमा उपस्थित हुन आदेश दिएको जनाइएको छ । डा. केसीले प्रधानन्यायाधीश पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र समेत छानबिन हुनुपर्ने माग राख्दै तत्काल राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको