Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक जारी

admin

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बरिसरहेकाे छ। विहान साढे ८ बजेदेखि स्थायी समिति बैठक सुरू भएकाे हाे। केन्द्रीय कमिटी बैठक बस्नु अघि स्थायी कमिटी बैठक बसेकाे हाे।

स्थायी कमिटी बैठकमा प्रचण्डले केन्द्रीय कमिटीमा पेश गरेकाे प्रतिवेदन र सरकार विस्तारका विषयमा छलफल भइरहेकाे छ। शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि समूहगत छलफलका लागि केन्द्रीय सदस्यहरुको समूह बनाइएको छ।

उनीहरुले छलफलपछि आज बस्ने बैठकमा सुझावहरु पेश गर्ने बताइएकाे छ। अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनलगायत देशव्यापी चार महिने संगठात्मक अभियानको प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको