Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शीतल निवासमा

admin

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शितल निवास पुगेका छन्।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सकिने अध्यादेश ल्याउने निर्णय लगत्तै देउवा शीतल निवास पुगेका हुन्।

अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा शीतल निवास पुगेका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको