Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)

admin

‘हाे मेराे साडी मैदानै लर्काउने, काकरीकाे अचार, माईतिकाे सम्झना, यु.के काे सहरमा किनेकाे सारी जस्ता सुपहिट गित काे अपार सफलता संगै यस बर्ष पनि धर्मराज गिरिकै लय शब्द संगै चर्चित गाईका टीका पुनकाे स्वरमा शिरफुल मेराे रिलिज गरिएकाे छ ।

यस गितमा अभिनय दीक्षा गिरीकाे रहेकाे छ, छायांकन अर्जुन सापकाेटाले गरेका छन् , सम्पादन तथा रंग संयाेजन निर्मल प्याकुरेलले गरेका छन् भने नृत्य निर्देशन बरिष्ठ नृत्य निर्देशक चन्द्र मन्दिरकाे रहेकाे । गितकाे पाेस्ट प्राेडक्सन श्रीनाथ फिल्मस् ले गरेकाे हाे भने ईकुमेन्ट बराहाता मुभी हाउसले ब्यबस्थापन गरेकाे हाे । भिडियाे श्रीनाथ अनलाईन टि.भी काे युटुब च्यानलबाट रिलिज गरिएकाे छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको