
‘तेस्रो बुष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ मा मेकअप आर्टिष्ट गिता उप्रेती पुर्व अर्थ मन्त्री डा.रामशरण महतको हातबाट सम्मानित भएकी छन् । लामो समय देखि महिला सौन्दर्यकला क्षेत्रमा उल्लेखनीय योगदान दिए बापत गीता लाई काठमाडौमा आयोजित उक्त कार्यक्रमका बीच ‘सौन्दर्य विद सम्मान’ बाट सम्मानित भएकी हुन् ।
राज मेकअप स्टुडियोमा आवद्ध मेकअप आर्टिष्ट तथा ब्युटीशियन गीता प्रशिक्षक पनि हुन् । सौन्दर्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्यक्तित्व गीताले लामो समयदेखि टेलिचलचित्रहरु,म्युजिक भिडियोमा समेत मेकअप आर्टिष्टको रुपमा काम गर्दै आईरहेकी छन् ।

लोकप्रिय समाचार