Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित

फागुन २५ र २६ गते बन्द आव्हान गर्ने रञ्जित गुरुङ पक्राउ

admin

फागुन २५ र २६ गते बन्द आव्हान गर्ने ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।

गुरुङलाई काठमाडौको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले गुरुङ पक्राउ परेका पुष्टि गर्दै गुरुङले धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत गरेको पाइएको बताए ।

गुरुङको समुहले केही दिनअघि चार बुँदे माग अघि सार्दै फाग्२५ र २६ गते नेपाल बन्द आव्हान गरेको थियो । गुरुङ तत्कालिन माओवादीका लडाकू हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको