Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

गोरु जोत्दा सकेट बम निस्कियो !

admin

जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै सकेट बम फेला परेको छ । प्रहरी कार्यालय बाट १ सय मिटर उत्तरतर्फ प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको सकेट बम निश्क्रिय पार्नका लागी नेपाली सेनाको टोली त्यसतर्फ आउँदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार नेपाली सेनाले संकटकालमा राखेको उक्त सकेट बम गोरु जोत्ने क्रममा शुक्रबार फेला परेको हो ।

‘शंकास्पद बस्तु फेला परेको छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी हरि ओलीले भने, ‘पुरानो सकेट बम हुनसक्छ, आवश्यक अनुसन्धान भइरहेको छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको