Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले दिए राजिनामा !

admin

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएका छन् । ह्वाटमोरले ओमानमा हुने विश्वकप लिग२ को खेलपछि लागु हुने गरि राजिनामा दिएको स्पोर्टस्टारले दावी गरेको छ ।

स्पोर्टस्टारले ह्वाटमोरका म्यानेजर कौस्तुव लोहिरिले पुष्टि गरेको पनि उल्लेख गरेको छ । यस्तै अष्ट्रेलियन समाचार संस्था न्युज नाइनले पनि आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजिनामा दिएको बताएको छ । ह्वाटमोरले कोभिड १९को बेला आफ्नो परिवारसँगै रहने भन्दै राजिनामा दिएको दावी उक्त समाचार संस्थाले गरेको छ ।

उनको राजिनामाको बारेमा भने नेपाल क्रिकेट संघ (क्यान)बाट कुनै औपचारिक जानकारी आएको छैन ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको