Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

लक्ष्मीनाथको ‘अब अति भो’ सार्वजनिक (भिडियोसहित)

admin

तीज गीत ‘अब अति भो’ सार्वजनिक भएको छ । बिर्ख बिश्वकर्मा, सुनिता बुढा र कल्पना सुनुवारको स्वर, शशी अधिकारीको शब्द, विर्खकै सङ्गीत र केशव बाबुको एरेञ्ज रहेको तीज गीत ‘अब अति भो’को भिडियो सार्वजनिक भएको हो ।

अर्जुन थापाको निर्देशन रहेको गीतको भिडियोमा अनु पराजुली, विकास भण्डारी, आयुसा गौतम लक्ष्मीनाथ तिमल्सिना, राधा श्रेष्ठ, किसोर भण्डारी डिठ्ठा साब, रचना पौडेल, रोहित ओलीलगायतका कलकारको अभिनय रहेको छ ।

धु्रव श्रेष्ठको छायाँकन रहेको भिडियोमा निर्देशक अर्जुनकै सम्पादन छ । भिडियो बीफोर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोका निर्माण लक्ष्मीनाथले निर्माण गर्नुभएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको