Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

झलनाथलाइ स्वास्थ्यलाभको कामना गर्न डल्लु पुगे प्रचण्ड

admin

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । आज बिहान डल्लुस्थित खनाल निवासमा पुगी अध्यक्ष दाहालले खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

 

खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेर झन्डै साढे २ महिनापछि सोमबार स्वदेश फर्किएका थिए । उनलाई स्वागत गर्न (एस) का अध्यक्ष माधव, कुमार बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डेलगायतका नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।

खनालको गत साउन २० गते मृगौला प्रत्यारोपण गरिएको हो। उनी उपचारको लागि गत असार २ गते दिल्लीतर्फ प्रस्थान गरेका थिए । हाल उनी निवासमै आराम गरिरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको