Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सुनको मुल्यमा सामान्य गिरावट

admin

नपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा किनबेच भएको सुनको मुल्य आज १ सयले घटेको हो ।

Gold rate today: Gold gains Rs 54 on weaker rupee, global cues | Business  News – India TV

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ९५ रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको