Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

चट्याङ लागेर एकै परिवारका आमाछोरीको मृत्यु

admin

चौतारा । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-४ स्थित घुङ्गा भन्ने स्थानमा चट्याङ लागेर एकै परिवारका आमाछोरीको मृत्यु भएको छ ।

छब्बिस वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।  जिल्ला सदरमुकाम चौताराबाट करिब ४० किलोमिटरको दूरीमा रहेको घुङ्गामा चट्याङबाट पाँच वटा चौपायासमेत मरेको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको