Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौँको दरबारमार्गमा रहेको एउटा पसलमा आगलागी

admin

 काठमाडौँको दरबारमार्गमा रहेको एउटा पसलमा आगलागी भएको छ ।

शनिबार राति १० बजेतिर लागेको आगोले तारकेश्वर नगरपालिका-८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलका सामान जलेको प्रहरीले जनाएको छ ।

बिजुलीको तार सर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको