Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

 सानिमा बैंक र रेमिट्यान्स कम्पनी आईपे रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता

admin

काठमाडौं/  सानिमा बैंक र रेमिट्यान्स कम्पनी आईपे रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । सानिमा बैंक लि.को सम्पूर्ण शाखाहरुबाट विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले  भुक्तानी लिन सक्ने छन् ।

विदेशबाट रेमिट्यान्स भित्र्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेसिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

आई पे रेमिट्यान्सको नेपाल भर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी लिन सक्ने छन्

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको