Logo
02 Feb 2023    १९ माघ २०७९, बिहीबार

ताजा खबर

सुनको मूल्यमा नयाँ रेकर्ड विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी कालीगण्डकीको देवशिला अयोध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

 सानिमा बैंक र रेमिट्यान्स कम्पनी आईपे रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता

admin

काठमाडौं/  सानिमा बैंक र रेमिट्यान्स कम्पनी आईपे रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । सानिमा बैंक लि.को सम्पूर्ण शाखाहरुबाट विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले  भुक्तानी लिन सक्ने छन् ।

विदेशबाट रेमिट्यान्स भित्र्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेसिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

आई पे रेमिट्यान्सको नेपाल भर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी लिन सक्ने छन्

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको