Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

अम्बाको दाना भन्दा पातको यति ठूलो महत्व यी सबै रोगको लागि रामवाण औषधि

admin

हाम्रै गाउँघर र वरपर पाईने धेरै फलफूल र कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ यो तपाईं हामीलाई पनि थाहा छ ।

यही विषयमा आज हामी त्यहि जडिबुटीको रुपमा लिईने अम्बाको पातको बारेमा चर्चा गर्नेछौँ । अम्बा तपाइ हामी सबैलाई थाहा छ । हामी अम्बा निकै मन पराएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि झन् निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको पनि हुनसक्छ ।

अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ । अब हामी अम्बाको फाइदाको बारेमा जानकारी गराउँदछौं

यस्ता छन्अम्बाको पातबाट पाइने फाइदाहरु

१ अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ ।२ मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।

३ अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।४ पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।

५ पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।के तपाईंलाई यो जानकारी पहिले बाट नै थाहा थियो त कमेन्ट गर्नुहाेला र शेर गर्नुहोला ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको