Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

पन्जसिरका लडाकुविरुद्ध तालिबानलाई पाकिस्तानले साथ दिएको आरोप

admin

हाल पन्जसिर उपत्यका आफ्नो कब्जामा आइसकेको तालिबानले बताएको छ। यसबीचमा पन्जसिरमा त्यहाँका लडाकुविरुद्ध तालिबानलाई पाकिस्तानले साथ दिएको आरोप लागेको छ।

पाकिस्तानले ड्रोन आक्रमण गर्न सहयोग गरेकै कारण पन्जसिरका लडाकु तालिबानसँग हारेको आरोप लागेपछि पाकिस्तानले प्रतिक्रिया जनाउँदै आरोपहरु निराधार भएको बताएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भनेका छन्,‘अफगानिस्तानमा जे भइरहेको छ त्योसँग पाकिस्तानको कुनै सम्बन्ध छैन, चाहे पन्जसिर होस् या अन्त कतै।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको