Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

युवा नेता बिनोद कुमार लामा ककनी ८ बाट काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

admin

नुवाकोट ककनी गाउँपालिका ८ न. वडा बाट युवा नेता बिनोद कुमार लामा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनबाट लामा सर्वसम्मत चयन भएका हुन् ।

स्थानीय स्तरमा निकै प्रभावशाली छवि बनाउन सफल रहेका युवा नेता लामा आफू सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको जानकारी दिएका छन् ।

क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएसँगै आगामी दिनमा सिंगो वडा, जिल्ला र प्रदेशको विकास र युवाहरु परिचालनमा विशेष सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको