Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

विश्वमा ५ लाख ९४ हजार संक्रमित थपिए, ९ हजार २६४ को मृत्यु

admin

विश्वमा कोरोना संक्रमितको संख्या २२ करोड ३९ लाख ८८ हजार ९८५ पुगेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका ४६ लाख १९ हजार ७४७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

अहिलेसम्म २० करोड ५ लाख ८१ हजार २५८ जनाले कोरोनालाई जितेका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८७ लाख ८७ हजार ९८० छ । उनीहरू मध्ये १ लाख ३ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

बितेको २४ घण्टाको तथ्या‌क अनुसार विश्वमा ५ लाख ९४ हजार ८३५ संक्रमित थपिएका छन् । सोही अवधिमा ९ हजार २६४ जनाको मृत्यु भएको छ ।

६ लाख ८३ हजार ४७६ जनाले बितेको २४ घण्टाको अवधिमा कोरोनालाई जितेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको