Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

चलचित्र चिठ्ठीको शुभमुहुर्त

admin

काठमाडौ – नेपाली चलचित्र चिठ्ठीको आज शुभमुहुर्त गरिएको छ । चलचि निर्देशक माधव राज खरेलको निर्देशन तथा लेखनमा छायांकन हुन लागेको चलचित्र को आजै शुभमुहुर्त गरि छायांकन सुरु गरिएको छ ।  काभ्रे तथा काठमाडौं उपत्यकाका विभिन्न स्थान मा छायांकन गरिने चलचित्र मा कलाकार हरु संजित भण्डारी ,श्रीदेव भट्टराई ,नम्रता खरेल,शान्ति प्रिय,गोपाल ढकाल छन्दे, नवराज थापा,खड्ग बहादुर पुनमगर,मुस्कान लामा,पुष्कर राउत,अस्मिन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

पावर इन्टरनेशनल मिडिया नेपाल प्रा.लिको ब्यानरमा निर्माण हुनलागेको चलचित्र को निर्माता कमला जोशी हुन भने सह निर्माता मा राजन थापा रहेका छन् । कमेडि र थिरिलर जनामा बन्न लागेको चलचित्रमा अहिले नेपाली चलचित्र बजारमा आइरहेको कथा बस्तु भन्दा केही फरक शन्देश बोकेको र यसलाई पक्कै पनि आम दर्शकहरुले मन पराउनेमा आफू बिस्वस्थ रहेको निर्देशक खरेलले बताए । चलचित्रमा जीवन पराजुली को छायांकन रहेको छ भने मेकअप नरेश खरेलको रहेको छ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको