Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

‘बिग्रेड ब्वाएज’ को “जीवन त्यागी “सार्वजनिक(भिडियो)

admin

नेपालमा रक गित संगित को आगमन र यस्को म्युजिक भिडियोहरु बन्ने होड अझै पनि तिव्र गति मै छ ! विभिन्न बिधा का गित संगित का साथ साथै रक गित संगितको पनि प्रभाव र चर्चा परिचर्चा उत्तिकै छ । यिनै रक गित संगितको भिडमा बिगत करिब २०/२५ बर्ष देखि युवाहरु माझ चर्चा कमाउदै आएको ब्यान्ड द ‘बिग्रेड ब्वाएज’ को नया गित “जीवन त्यागी ” को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=2tsjOeL-lgc

स्वर्गीय अग्नि राज ओझाको शब्द संगित रहेको यस गितको म्युजिक भिडियोमा एक युवा जो कुलत र कुसंगतमा फंसेर आफ्नो जीवन लाई बिनास को बाटो तर्फ लगेको कथा बस्तु लाई दर्साएको छ । मुख्य कलाकार श्याम शिल्पकारको अभिनय रहेको यस म्युजिक भिडियोका सम्पादक माधब बेलबासे हुन भने यस्का छांयाकार र निर्देशक अमृत सुनुवार हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको