Logo
27 Feb 2024    १५ फाल्गुन २०८०, मंगलवार

ताजा खबर

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भजन शिरोमणी भक्तराज आचार्यको निधन

” झापा सुरुङ्गा” भन्दै आए श्रीकृष्ण लुईंटेल ,बोकेदारी (भिडियो सहित)

admin

लोकप्रिय कमेडी तथा चेतनामुलक गीति गायनका गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी) पुनः एकपटक सामाजिक चेतनामुलक गीत ” झापा सुरुङ्गा” का साथमा आएका छन​। यसपटक उनले आफ्नो गीतमा नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन​। विवाह को लागीअर्काको छोरी लिन आउँदा छोरी मात्र लिने बिश्वाशका साथमा आउँ र जीवन छोरी सँग बिताउने हो दाईजो सँग होईन भन्ने मुल नारा बोकेको उक्त गीतको म्युजिक भिडियो पनि अत्यान्तै सन्देशमुलक रहेको देख्न सकिन्छ​।

दिपेश प्रसाईंको शब्द लाई कृष्ण भन्डारीले सङ्गीत गरेको झापा सुरुङ्गा बोलको गीतमा स्वर श्रीकृष्ण लुईंटेल (बोकेदारी) को सुन्न सकिन्छ​। रावण एल्बममा समावेश उक्त गीतको बजार ब्यवस्थापन भाईब्स कृयसनको रहेको छ​।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको