Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

admin

केयरगिभरका रूपमा रोजगारीका लागि इजरायल जान चाहने श्रमिक छनोटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

सरकारी तहबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको परीक्षामा सात हजार सात जना सहभागी थिए।

हरेक कोठामा बढीमा २५ जना र एउटा बेञ्चमा एक जनालाई मात्रै राखिने तथा स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । ८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिने छ । ४० वटा टिकमार्क प्रश्नको हरेक २ अंकका हुनेछन् ।

लिखित परीक्षामा १,६८० जना उत्तीर्ण हुनेछन् । परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक हुने निर्देशक ज्ञवालीले बताए । प्रश्नपत्र चेकजाँच कम्प्युटर सिस्टमबाट गरिने भएकाले छिटो नतिजा सार्वजनिक हुने भएको हो । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता र शारिरीक परीक्षण गर्ने विभागको तयारी छ । लिखितमा जस्तै अंग्रेजी ग्रामर र स्वास्थ्य सम्बन्धि प्रश्न सोधिने छ भने शारिरीक परीक्षणमा उचाइ, तौल नापिनेछ । इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ ।

अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्ने विभागले जनाएको छ । इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन् । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता छ । आवेदन दिनेमा भने पुरुष धेरै छन् । ५ हजार ४ सय ९९ जना पुरुष र ४ हजार २ सय जना महिलाले आवेदन दिएका थिए ।

आज सो परीक्षाको नजिता सार्वजनिक भएको हो। प्रकाशित नजिता अनुसार २ हजार ३९ जनाले भाषा पास v


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको