Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

श्रम स्विकृत लिन राजधानी धाउनु नपर्ने

admin

वैदेशिक रोजगारका लागि विदेश जाने कामदारलाई श्रम स्वीकृतिमा पहुँच विस्तार गर्न सरकारले राजधानीबाहिरका दुई स्थानबाट श्रम स्वीकृति दिने गरी सेवा विस्तार गर्ने तयारी गरेको छ।

विशेषगरी बिदामा आएका कामदारका लागि पुनः श्रम स्वीकृति दिने लक्ष्यसहित धनुषा र पश्चिम क्षेत्रमा पूर्ण श्रम स्वीकृति दिनेगरी कार्यालय विस्तारको गृहकार्य सुरु गरिएको छ।

सरकारले राजधानीमा मात्र केन्द्रित श्रम स्वीकृति दिने कार्यालयलाई उपत्यकाबाहिर विस्तारको तयारी गरेको वैदेशिक राजगार विभागलाई निर्देशन गरेको छ। नवनियुक्त श्रममन्त्री गोकर्ण विष्टले पूर्वी र पश्चिम क्षेत्रका युवालाई लक्षित गरेर कार्यालय विस्तार गर्न लागिएको जानकारी दिए।
कारोवार


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको