Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सडकको कथामा सिमान्तको कम्पोज (भिडियो सहित)

admin

बाल गायक सिर्जन त्रिपाठिको नयाँ गीत ‘रोएर सकिएन’ सार्वजनिक भएको छ । सडक बालबालिकाको कथा बोकेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

नवीन मिश्रको शब्द रहेको गीतमा सिमान्त सन्तोष र आमोस तामाङको सङ्गीत र सङ्कलन रहेको छ । युवराज वाइवाले निर्देशन गरेको गीतको भिडियोमा सडक बालबालिकाहरुले भोग्नुपरेको कष्टपूर्ण जिवनशैलीलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको