Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

मेलिना राई तथा पुष्कर आचार्यको स्वरमा रहेको आधुनिक गित ” दिलको झोलामा ” को भिडियो सार्वजनिक

admin

नेपालि चाड तिज सकिन साथ मेलिना राई र पुष्कर आचार्यको आधुनिक गित ” दिलको झोलामा ” को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गितमा ” दिनेश रेग्मि ” र अस्विनि शाहिले अभिनय गरेका छन ।
कृष्ण लामिछानेले एरेन्ज गरेको यो गितको संगीत पुष्कर आचार्यले गरेका हुन । बिरेन्द्र परियारले छायांकन गरेको गितको इडिट/ मिक्सिङ तारा थापा किम्भे र रङ्ग सम्योजन सागर कुमारले गरेका छन ।
उक्त गितको अडियो ,भिडियो सिने नेपाल प्रा.लि ले सार्वजनिक गरेको हो । सिने नेपाल युटुब च्यानलबाट बाजारमा सार्बजनिक भयको उक्त गित ”दिलको झोलामा ” को निर्देशन चाहि चलचित्र निर्माता कमल प्रसाद शर्माले गरेका हुन । हामिले सकेजति पुरै मेहेनेत गरेर भिडियो सार्बजनिक गरेका छौँ र दर्शकहरुले यो मेहेनेतलाई अपार माया गरिदिनुहुनेछ भन्ने कुरामा ढुक्क भयको निर्देशक शर्माले बतायका छन ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको