१ सय ४ अंकले बढ्यो नेप्से

बुधवार शेयर बजार नेप्से परिसुचक १०४.८८ अंकले बढेर २८१६.९२ बिन्दमा पुगेको छ ।

यस दिन २१७ वटा कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रिमियर इन्स्योरेन्स कम्पनीका लगम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ लगायत १३ कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका हुन्

त्यसैगरी मञ्जुश्री फाइनान्स कम्पनीका डिबेञ्चरधनीले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *